RSS

सत्य कुरा

सर्प र जड्याहा जति बाङो टिङो हिडे पनि, आफ्नो घरमा सधै सिधा भएर नै घुसछन.!!!
                            ----- रामचन्द्र पौडेल

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

तेम्रो एक नजर

तिम्रो एक नजर त्यो मेरो सर्बस्सो गुमेको प्रहर
याद आउदै छ मलाई घरि घरि

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

तर सकिन


माया गरेर खुल्न खोजे तर सकिन
तिम्रो दिलमा फूल्न खोजे तर सकिन
बिबस छु म यो संसार सँग
समय संगै डुल्न खोजे तर सकिन
उनको याद मुटु भरि आइदिदा
तस्बिर हेरी झुल्न खोजे तर सकिन
लग्यो रस भमराले यो दिल चोरेर
छोडी गईन उनले भुल्न खोजे तर सकिन
coped

  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS