माया गरेर खुल्न खोजे तर सकिन
तिम्रो दिलमा फूल्न खोजे तर सकिन
बिबस छु म यो संसार सँग
समय संगै डुल्न खोजे तर सकिन
उनको याद मुटु भरि आइदिदा
तस्बिर हेरी झुल्न खोजे तर सकिन
लग्यो रस भमराले यो दिल चोरेर
छोडी गईन उनले भुल्न खोजे तर सकिन
coped
WEl come friends to my personal blog